ब्रेकिङ्ग खबर मुख्य खबर समाचार

प्रधानमन्त्री बालेनको भारत भ्रमण तय

खबरशाला संवाददाता |  असोज १८, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमण तयारी तीव्र रूपमा अघि बढाइएको छ । उच्च स्रोतका अनुसार, सन् २०२६ नोभेम्बर अन्तिम साता वा डिसेम्बर पहिलो …

कांग्रेसमा उपसभापतिसहितका पदाधिकारी संख्या बढाउने समझदारी!

KhabarShala |  असोज १८, २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पार्टीका पदाधिकारी संख्या बढाउने विषयमा समझदारी भएको छ। विधान संशोधनमार्फत पदाधिकारी संख्या विस्तार गर्ने प्रस्ताव महाधिवेशनको बन्दसत्रमा पेश गरी …

आजदेखि कांग्रेसको १५औँ महाधिवेशन

खबरशाला संवाददाता |  असोज १८, २०८३

काठमाडौँ- नेपाली कांग्रेसको आजदेखि काठमाडौँमा सुरु हुन लागेको १५औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिको सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ। कांग्रेस केन्द्रीय सदस्य …

स्थानीय निर्वाचनका लागि रास्वपाले तोक्यो जिम्मेवारी (सूचीसहित)

खबरशाला संवाददाता |  असोज १८, २०८३

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनलाई केन्द्रित गर्दै देशभरका जिल्लामा आफ्ना नेताहरूलाई जिम्मेवारी तोकेको छ। रास्वपाले २०-२७ असोजसम्म एक साताका लागि विभिन्न …

कांग्रेस महाधिवेशनको तयारी पूरा

खबरशाला संवाददाता |  असोज १७, २०८३

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनबाट सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयास गर्ने भएको छ। आज महाधिवेशनस्थलमा पत्रकार सम्मेलन राखेर प्रवक्ता देवराज चालिसले महाधिवेशनको …

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको सहयोग

खबरशाला संवाददाता |  असोज १७, २०८३

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश तथा क्षेत्रमा जीवनरक्षक सहायता पुर्याउन शुक्रबार १६ करोड अमेरिकी डलर आपतकालीन कोषबाट जारी …

घर बनाउन नयाँ नियमः यस्तो छ व्यवस्था

खबरशाला संवाददाता |  असोज १७, २०८३

काठमाडौं । भवन ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद् सचिवालयमा दर्ता गराइएको छ । विधेयकमा केही नयाँ व्यवस्था प्रस्ताव गरिएको छ । …

हरेक नागरिकलाई आवासः प्रधानमन्त्री

खबरशाला संवाददाता |  असोज १७, २०८३

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकको आवास अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित ‘भवन (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधिसभामा दर्ता गरिएको बताउनुभएका छन् । प्रधानमन्त्री शाहले …

करदाता प्रोत्साहन उपहार कार्यक्रमको असोज १५ सम्मका विजेता धोषणा ।

KhabarShala |  असोज १६, २०८३

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको उपहार शुक्रबार घोषणा भएको छ । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा …

यो हो २५ सदस्यीय “बालेन टिम”

खबरशाला संवाददाता |  असोज १६, २०८३

काठमाडौ । प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का सल्लाहकार तथा स्वकीय सचिवालयमा कार्यरत पदाधिकारी र कर्मचारीको विवरण सार्वजनिक गरेको छ।  प्रधानमन्त्री कार्यालयले आफ्नो आधिकारिक वेवसाइटमा प्रधानमन्त्री …