खबरशाला संवाददाता खबरशाला संवाददाता | १ घण्टा अगाडि | १६ पटक पढिएको
Uncategorized

स्थानीय निर्वाचनका लागि रास्वपाले तोक्यो जिम्मेवारी (सूचीसहित)

खबरशाला संवाददाता खबरशाला संवाददाता • १ घण्टा अगाडि • १६ पटक पढिएको

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनलाई केन्द्रित गर्दै देशभरका जिल्लामा आफ्ना नेताहरूलाई जिम्मेवारी तोकेको छ।

रास्वपाले २०-२७ असोजसम्म एक साताका लागि विभिन्न जिल्लामा नेताहरू खटाउने भएको हो।

प्रदेशअनुसार जिल्लाहरूमा जिम्मेवारी पाएका नेताहरूलाई स्थानीय तह निर्वाचन केन्द्रित गतिविधि, संगठन विस्तार तथा पार्टीको अभियानमा परिचालन गरिने जनाइएको छ।

हेर्नुहोस् सूची :

https://drive.google.com/file/d/1sSn632HogTgRp8T3EJkf-eCZyD7XFFvj/view?usp=sharing

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।