ब्रेकिङ्ग खबर मुख्य खबर राजनीति समाचार

यी हुन् काँग्रेस केन्द्रीय समितिका उम्मेदवारहरु (सूची)

खबरशाला संवाददाता |  असोज २१, २०८३

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत निर्वाचन तालिकाका कामहरु सुरु भएका छन् । निर्वाचन तालिका अनुसार हिजो मनोनयन भएका उम्मेदवारहरुको सूची सार्वजनिक भएको …

यो वर्ष दशैँ टीकाको साइत बिहान १०:२६ बजे

खबरशाला संवाददाता |  असोज २१, २०८३

काठमाडौं । यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको बडादशैँ शुभसाइतअनुसार विजया दशमी तथा देवी …

दशैका लागि टिकट बुकिङ शुक्रबारदेखि सुरु हुने

खबरशाला संवाददाता |  असोज २१, २०८३

काठमाडौँ । दसैँलक्षित आगामी शुक्रबारदेखि यातायातको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । यातायात व्यवस्था विभागमा मङ्गलबार सरोकारवाला निकायबिच भएको उच्चस्तरीय बैठकले सो निर्णय गरेको …

लोकप्रिय मेयर प्रकाश भण्डारी : कर्णालीबाट केन्द्रीय नेतृत्वको यात्रामा

खबरशाला संवाददाता |  असोज २०, २०८३

वि.सं. २०४४ साल वैशाख ९ गते सल्यानको बरला–६ मा जन्मिएका प्रकाश भण्डारी दुई दशकभन्दा लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन्। विद्यार्थी राजनीतिबाट सुरु भएको …

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल निलम्बित

KhabarShala |  असोज १९, २०८३

गृह मन्त्रालयले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत काम गरेको आरोपमा सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई निलम्बन गरेको छ। सशस्त्र प्रहरीको सिफारिसका …

विभिन्न भूभागमा वर्षाको सम्भावना

खबरशाला संवाददाता |  असोज १९, २०८३

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागका अनुसार बुधबारसम्म देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ ।  हाल देशभर कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै …

आश्वासन मात्रै पाएका भूमिहीनले अब लालपुर्जा पाउँछन् : प्रधानमन्त्री बालेन

खबरशाला संवाददाता |  असोज १९, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सात दशकसम्म आश्वासन मात्रै पाएका भूमिहीनले अब लालपुर्जा नै पाउने बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारले भूमिहीनलाई अब …

कांग्रेसमा २९७ सदस्यीय केन्द्रीय समिति हुने

खबरशाला संवाददाता |  असोज १९, २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट केन्द्रीय समितिको संख्यामा व्यापक बढोत्तरी आउने भएको छ ।  सोमबारको बन्दसत्रबाट केन्द्रीय समितिको संख्या बढाउने महामन्त्री प्रदीप पौडेलको …

दाङमा अटो र बस ठोक्किदा दुईको मृत्यु

खबरशाला संवाददाता |  असोज १९, २०८३

लमही। दाङको देउखुरीमा यात्रुवाहक बस र अटो एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।  लमहीबाट भालुवाङतर्फ जाँदै गरेको …

मन्त्रीपरिषद्को बैठकले गरेका पाँच निर्णयहरु

खबरशाला संवाददाता |  असोज १९, २०८३

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रीपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बैठकपछि मन्त्रीपरिषद्का निर्णय …