Uncategorized ब्रेकिङ्ग खबर मुख्य खबर समाचार समाज

प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग ,व्यक्तिगत तर्फको अहिलेसम्मकै ठुलो सहयोग ।

खबरशाला संवाददाता |  भदौ १२, २०८३

काठमाडौँ।प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ। यो रकम राहत कोषमा व्यक्तिगततर्फबाट उपलब्ध गराइएको ठूलो मध्येको

पाँच महिनाको विदेश बसाइपछि स्वदेश फर्किए देउवा, भने– “समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन फर्किएँ “

खबरशाला संवाददाता |  श्रावण २८, २०८३

काठमाडौं, २८ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पाँच महिना लामो उपचारपछि बिहीबार स्वदेश फर्किएका छन्। सिंगापुरमा उपचारका लागि गएका देउवा बिहीबार दिउँसो साढे

मातृभाषामा सूचना र सञ्चारको पहुँच सुनिश्चितताले लोकतन्त्र थप समावेशी र सुदृढ हुन्छ : मन्त्री गौतम

खबरशाला संवाददाता |  श्रावण २५, २०८३

काठमाडौं, साउन २५। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले मातृभाषामा सूचना र सञ्चारको पहुँच सुनिश्चित हुन सके मात्रै लोकतन्त्र थप समावेशी र सुदृढ

प्रधानमन्त्री शाहको कूटनीतिक सक्रियता बढ्यो, भारतीयपछि चिनियाँ राजदूतसँग पनि भेटवार्ता सम्पन्न

खबरशाला संवाददाता |  श्रावण २५, २०८३

२५ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार दिउँसो भएको भेटवार्तालाई

साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

खबरशाला संवाददाता |  श्रावण २५, २०८३

२५ साउन, काठमाडौं । साउन महिनाको अन्तिम सोमबार काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा श्रद्धालुहरूको ठूलो घुइँचो लागेको छ। साउनका सोमबार व्रत बसेर भगवान शिवको पूजा

भारतीय राजदूतसँग प्रधानमन्त्री बालेन्द्र शाहको भेटवार्ता, चिनियाँ राजदूतसँग पनि भेट हुँदै!

खबरशाला संवाददाता |  श्रावण २५, २०८३

२५ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको भेटवार्ता करिब ४५ मिनेट

सिन्धुपाल्चोकको तातोपानी बीओपीमा सुख्खा पहिरोको क्षति, भवन र संरचनामा नोक्सानी

खबरशाला संवाददाता |  श्रावण २२, २०८३

काठमाडौं, साउन २२ – सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार कार्यालय परिसरमा रहेको सशस्त्र प्रहरी बल, नेपाल (बीओपी) तातोपानीमा सुख्खा पहिरोका कारण विभिन्न भौतिक संरचनामा

कांग्रेसको आधिकारिकता विवाद: सर्वोच्चले पुनरावलोकन गर्न दियो अनुमति, सर्वोच्चको आदेशले देउवा पक्षमा उत्साह !

खबरशाला संवाददाता |  श्रावण २१, २०८३

साउन २१, काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले आफ्नो अघिल्लो फैसला पुनरावलोकन गर्न अनुमति दिएको छ। अदालतले पूर्वसभापति शेरबहादुर देउवा पक्षलाई निर्वाचन आयोगले

गृहमन्त्री गुरुङको चेतावनी: ‘जेनजीको आवरणमा राजनीति गर्न सडकमा नउभिनुस्’

खबरशाला संवाददाता |  श्रावण २१, २०८३

साउन २१, काठमाडौं : सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै केही जेनजी युवाहरू सडक प्रदर्शनमा उत्रिरहेका बेला गृहमन्त्री सुधन गुरुङ ले जेनजीको नाममा राजनीति नगर्न चेतावनी दिएका

इन्भेस्टमेन्ट मेगा बैंक प्रकरणमा सर्वोच्चको हस्तक्षेप : इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित सञ्चालकलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश

खबरशाला संवाददाता |  श्रावण २१, २०८३

काठमाडौं, साउन २१ – सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेसहित सञ्चालक समितिका सदस्यहरूलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।