लगभग एकवर्षे मुख्यमन्त्री बन्न एमालेको शक्ति संघर्ष उत्कर्षमा
बागमती प्रदेशमा नयाँ सत्ता समीकरणपछि मुख्यमन्त्री पद एमालेको भागमा परेसँगै पार्टीभित्र नेतृत्वको प्रतिस्पर्धा तीव्र बनेको छ। मुख्यमन्त्री बन्ने विषयमा नेताहरूबीच विवाद, आरोप–प्रत्यारोप र आन्तरिक शक्ति संघर्ष चुलिएको छ।
चार वर्षदेखि अवसरको प्रतीक्षामा रहेका एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्री बन्ने अपेक्षामा थिए। तर भक्तपुरबाट निर्वाचित किरण थापा मगर पनि दाबेदारका रूपमा अघि आएपछि प्रतिस्पर्धा झन् तीव्र भएको छ। थापा पार्टी सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतका निकट र अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन्।
लोकप्रिय खबर
१
२
३
४
५
६
शिखर सुजका नयाँडिजाइनका जुत्ता बजारमा !
कसरी लगाउने दशैको टीका
नेपाल टेलिकमको एनपीएल अनलिमिटेड प्याकेज
सुदूरपश्चिम रोयल्स पहिलोपटक एनपीएल च्याम्पियन, लुम्बिनीमाथि १० विकेटको शानदार जित
सरकारी कर्मचारी, नेपाली सेना र प्रहरीको नयाँ तलब लागू, कसको तलब कति बढ्यो? (हेर्नुस् सूची)
त्रिविले अध्ययन बिदाबाट नफर्कने शिक्षक–कर्मचारीबाट १६ करोड ५० लाख असुल






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्