ब्रेकिङ्ग खबर मुख्य खबर शिक्षा

त्रिवि अब डिजिटल विश्वविद्यालय

खबरशाला संवाददाता |  असोज २२, २०८३

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) लाई शिक्षण केन्द्रित संस्थाबाट ज्ञान उत्पादन, नवप्रवर्तन र राष्ट्रिय विकासका लागि समाधान सिर्जना गर्ने अग्रणी अनुसन्धान विश्वविद्यालयका रूपमा विकास गरिने …

यी हुन् काँग्रेस केन्द्रीय समितिका उम्मेदवारहरु (सूची)

खबरशाला संवाददाता |  असोज २१, २०८३

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत निर्वाचन तालिकाका कामहरु सुरु भएका छन् । निर्वाचन तालिका अनुसार हिजो मनोनयन भएका उम्मेदवारहरुको सूची सार्वजनिक भएको …

दशैका लागि टिकट बुकिङ शुक्रबारदेखि सुरु हुने

खबरशाला संवाददाता |  असोज २१, २०८३

काठमाडौँ । दसैँलक्षित आगामी शुक्रबारदेखि यातायातको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । यातायात व्यवस्था विभागमा मङ्गलबार सरोकारवाला निकायबिच भएको उच्चस्तरीय बैठकले सो निर्णय गरेको …

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच उच्चस्तरीय भेटवार्ता

KhabarShala |  असोज २०, २०८३

२० असोज, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डी.सी.मा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ। विश्व बैंकका …

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल निलम्बित

KhabarShala |  असोज १९, २०८३

गृह मन्त्रालयले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत काम गरेको आरोपमा सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई निलम्बन गरेको छ। सशस्त्र प्रहरीको सिफारिसका …

विभिन्न भूभागमा वर्षाको सम्भावना

खबरशाला संवाददाता |  असोज १९, २०८३

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागका अनुसार बुधबारसम्म देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ ।  हाल देशभर कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै …

आश्वासन मात्रै पाएका भूमिहीनले अब लालपुर्जा पाउँछन् : प्रधानमन्त्री बालेन

खबरशाला संवाददाता |  असोज १९, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सात दशकसम्म आश्वासन मात्रै पाएका भूमिहीनले अब लालपुर्जा नै पाउने बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारले भूमिहीनलाई अब …

कांग्रेसमा २९७ सदस्यीय केन्द्रीय समिति हुने

खबरशाला संवाददाता |  असोज १९, २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट केन्द्रीय समितिको संख्यामा व्यापक बढोत्तरी आउने भएको छ ।  सोमबारको बन्दसत्रबाट केन्द्रीय समितिको संख्या बढाउने महामन्त्री प्रदीप पौडेलको …

मन्त्रीपरिषद्को बैठकले गरेका पाँच निर्णयहरु

खबरशाला संवाददाता |  असोज १९, २०८३

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रीपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बैठकपछि मन्त्रीपरिषद्का निर्णय …

कांग्रेस महाधिवेशनको बन्दसत्रमा सभापति गगन थापाले पेस गरेको राजनीतिक प्रस्ताव (पूर्णपाठसहित)

KhabarShala |  असोज १९, २०८३

 नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा पार्टी सभापति गगनकुमार थापाले विगतका कमीकमजोरीको निर्मम आत्मसमीक्षा र रूपान्तरणको स्पष्ट खाकासहित ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ शीर्षकको राजनीतिक प्रस्ताव …