काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत निर्वाचन तालिकाका कामहरु सुरु भएका छन् ।
निर्वाचन तालिका अनुसार हिजो मनोनयन भएका उम्मेदवारहरुको सूची सार्वजनिक भएको छ ।
कांग्रेसमा सभापति पदका लागि गगन कुमार थापा, किशोर सिंह राठौर र श्यामकृष्ण खड्गीको उम्मेदवारी परेको छ ।
वरिष्ठ उपसभापतिमा विश्व प्रकाश शर्मा निर्विरोध भएका छन् ।
उम्मेदवारको नामावली प्रकाशनपछि आज बिहान १० बजेदेखि १२ बजेसम्म दाबी विरोधको समय दिइएको छ । यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
उम्मेदवारको प्रथम सूचीः
लोकप्रिय खबर
१
२
३
४
५
६
लोकप्रिय मेयर प्रकाश भण्डारी : कर्णालीबाट केन्द्रीय नेतृत्वको यात्रामा
कांग्रेसमा २९७ सदस्यीय केन्द्रीय समिति हुने
पत्रपत्रिकामा किन राख्नु हुँदैन समोसा, पकौडा लगायतका खानेकुरा
मन्त्रीपरिषद्को बैठकले गरेका पाँच निर्णयहरु
विभिन्न भूभागमा वर्षाको सम्भावना
दाङमा अटो र बस ठोक्किदा दुईको मृत्यु






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्