ब्रेकिङ्ग खबर मुख्य खबर समाचार
दानबहादुर कार्की आईजीपीबाट हटाइए, मनोज केसीलाई पाए जिम्मेवारी
काठमाडौँ — अन्तत लामो अनुमार चर्चाका बिच सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ ।बुधबार अकस्मात् बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई जिम्मेवारीबाट हटाउँदै एआईजी …
डिजिटल वालेटको १४ अर्ब: कसको पोल्टामा जाँदैछ ब्याज ?
काठमाडौं — डिजिटल कारोबारलाई सहज र तीव्र बनाउन भन्दै सुरु गरिएका वालेटहरूमा अहिले नेपाली नागरिकहरूको अर्बाैं रुपैयाँ थुप्रिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार डिजिटल …
नेपालमा आधा जनसंख्याले पनि पाउँदैनन सुरक्षित खानेपानी
काठमाडौँ – नेपालमा सुरक्षित खानेपानी पाउने जनसंख्या ४७.५ प्रतिशत मात्रै रहेको एक अध्ययनले देखाएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘नेपालमा खानेपानी तथा सरसफाइको अवस्था’ …
नागढुंगा सुरुङमार्गमा आजदेखि शुल्क लाग्ने
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आइतबार (कात्तिक १५)देखि सडक उपभोग दस्तुर (टोल शुल्क) तिर्नुपर्ने भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले गत कात्तिक …
अर्नब चक्रवात कमजोर हुँदै, मौसममा सुधार
काठमाडौँ – आजदेखि मौसम क्रमिक रूपमा सुधार हुँदै जाने भएको छ। अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै …
रास्वपा सचिवालय बैठकः न्यायाधीशविरुद्ध महाभियोग अघि बढाउने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले न्यायाधीशविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउने भएको छ । शनिबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । सचिवालयका एक …
चक्रवात ‘अर्नब’ ले देशका विभिन्न ठाउँमा भारी वर्षा र हिमपात
काठमाडौँ – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव हिजोदेखि देशका विभिन्न भागमा परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज …
न्यायाधीश विवादपछि प्रधानन्यायाधीश शर्माले बोलाए फुलकोर्ट बैठक
काठमाडौ – सर्वोच्चका न्यायाधीशहरू एकपछि अर्को गरी विवादमा तानिएपछि प्रधानन्यायाधीश मनोज कुमार शर्माले फुलकोर्ट बैठक बोलाएका छन्। बिहीबार न्यायाधीश हरि फुयाल र विवादित व्यक्ति इनाम …
नेपालको सार्वजनिक ऋण ३० खर्ब पुग्यो
काठमाडौँ । मुलुकले तिर्नुपर्ने सार्वजनिक ऋणको दायित्व ३० खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापनले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को असोजसम्मको मासिक प्रतिवेदन अनुसार …
न्यायाधीश फुयालले इनम सापकोटासँग भेटघाट भएको स्वीकारे
काठमाडौँ — सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालले विवादित इनम सापकोटासँग भेटघाट तथा कुराकानी भएको स्वीकार गरेका छन्। नयाँ पत्रिकामा यसबारे समाचार प्रकाशित भएपछि फुयालले निकट …





