सल्यान कपुरकोटमा आँखा उपचार र मोतियाबिन्दुको शल्यक्रिया सेवा शुरु
सल्यान। सल्यानको कपुरकोट गाउँपालिकामा आँखाको नियमित जाँचदेखि मोतियाबिन्दुको शल्यक्रियासम्मको सेवा सुरु भएको छ। कपुरकोट आधारभूत अस्पतालमा स्थापना गरिएको आँखा उपचार केन्द्रले शनिबारदेखि…
खबरशाला संवाददाता
असोज २६, २०८३