ब्रेकिङ्ग खबर मुख्य खबर राजनीति समाचार
पाँच महिनाको विदेश बसाइपछि स्वदेश फर्किए देउवा, भने– “समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन फर्किएँ “
काठमाडौं, २८ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पाँच महिना लामो उपचारपछि बिहीबार स्वदेश फर्किएका छन्। सिंगापुरमा उपचारका लागि गएका देउवा बिहीबार दिउँसो साढे …
प्रधानमन्त्री शाहको कूटनीतिक सक्रियता बढ्यो, भारतीयपछि चिनियाँ राजदूतसँग पनि भेटवार्ता सम्पन्न
२५ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार दिउँसो भएको भेटवार्तालाई …
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै !
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका सञ्चालकहरूसँग छलफल गर्दै हुनुहुन्छ।आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत नेपालमा लगानी गरेका २० …
रास्वपाभित्र असन्तुष्टि बढिरहेका बेला प्रधानमन्त्री शाहको ‘गम्भीर’ स्टाटस, सरकार दबाबमा परेको संकेत?
प्रधानमन्त्री बनेपछि बालेन्द्र शाहले एकै बिहान सरकारका कार्यप्रगति र सुधारका कामहरूको विस्तृत विवरण सार्वजनिक गरेको यो पहिलोपटक हो। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै …
सुनको मूल्य फेरि उकालो, प्रतितोला २ लाख ९६ हजार ९ सय पुग्यो
साउन २२,काठमाडौं – नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले …





