ब्रेकिङ्ग खबर मुख्य खबर समाचार

नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्बको सकस

खबरशाला संवाददाता |  असोज १६, २०८३

काठमाडौं । नेपाल वायुसेवा निगमले चार इन्जिन मर्मतका निम्ति करिब आठ अर्ब रुपैयाँको आवश्यकता औँल्याउँदै खरिद प्रक्रियामा रहेको नीतिगत जटिलता फुकाइदिन सरकारसँग आग्रह गरेको छ …

‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन परराष्ट्रमन्त्री खनाल फिजी जाने

खबरशाला संवाददाता |  असोज १६, २०८३

काठमाडौ । परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन यही असोज १७ गते शनिबार फिजी प्रस्थान गर्ने भएका छन्। फिजी र …

विपत्तिमा पनि पर्यटक रोकिएनन्

खबरशाला संवाददाता |  असोज १६, २०८३

काठमाडौँ । सन् २०२६ को सेप्टेम्बरमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या १२ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२५ को सेप्टेम्बरको …

बाघको आक्रमणबाट एकको मृत्यु

खबरशाला संवाददाता |  असोज १६, २०८३

कैलाली । बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।  गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट स्थानीय ४० वर्षीय कृष्ण चौधरीको …

आज रातीदेखि संसद् अधिवेशन अन्त्य

खबरशाला संवाददाता |  असोज १५, २०८३

काठमाडौ । संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य गरिएको छ।  सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले असोज १६ गते राति १२ बजेदेखि लागू हुने गरी …

पूँजी बजार सुधारका लागि नयाँ धितोपत्र विधेयक तत्काल ल्याउन अर्थ समितिको निर्देशन !

KhabarShala |  असोज १५, २०८३

काठमाडौं, असोज १४, २०८३ – प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको ३२औँ बैठकले नेपालको पूँजी बजारलाई आधुनिक प्रविधिमैत्री, व्यवस्थित, पारदर्शी, विश्वसनीय तथा लगानीमैत्री बनाउन विभिन्न निर्देशन …

निजामती सेवा विधेयकमा कुलिङ पिरियड (पूर्ण पाठ)

खबरशाला संवाददाता |  असोज १५, २०८३

१५ असोज, काठमाडौं । संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद् पुगेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य …

मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन् -लामिन यामल

खबरशाला संवाददाता |  असोज १५, २०८३

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान लियोनेल मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर भएको बताएका छन्। यामलले बिहीबार आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत मेसीप्रति …

देउवा पक्षको वडा अधिवेशन आज

खबरशाला संवाददाता |  असोज १५, २०८३

काठमाडौ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ । नेपाली कांग्रेसको संस्थापन पक्षले यही असोज १८ …

के फ्लाई दुबईको विमान अपहरण भएको हो ?

खबरशाला संवाददाता |  असोज १५, २०८३

काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ जाँदै गरेको फ्लाई दुबईको विमान अपहरण गरी दुर्घटना गराउने प्रयास भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । उडानका क्रममा …