मुख्य खबर समाचार समाज
जंगली च्याउले लियो तीन वर्षे बालिकाको ज्यान
दाङ – गढवा गाउँपालिकामा जंगली च्याउ खाँदा बिरामी परेकी तीन वर्षीया बालिकाको मृत्यु भएको छ भने उनकी आमा उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय दाङका …
विद्यार्थी राजनीतिदेखि कांग्रेसको सभापतिसम्म : गगन थापाको राजनीतिक यात्रा
काठमाडौं। नेपाली राजनीतिमा विद्यार्थी नेताका रूपमा उदाएका गगनकुमार थापा नेपाली कांग्रेसको शीर्ष नेतृत्वसम्म पुगेका परिचित राजनीतिक व्यक्तित्व हुन्। विद्यार्थी आन्दोलन, लोकतान्त्रिक संघर्ष, संसदीय राजनीति, स्वास्थ्य …
कांग्रेस सभापतिमा गगन थापा निर्वाचित
असोज २४, काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा भारी मतका साथ विजयी भएका छन् । पार्टीको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापाले ६ हजार ५८४ …
निर्धारित समयभन्दा ६ घण्टा बित्दा पनि मतदान जारी
२४ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान निर्धारित समयभन्दा ६ घण्टा बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। हालको …
यी हुन् मन्त्रिपरिषद्ले गरेका निर्णयहरु
काठमाडौँ। सरकारले भूकम्पीय जोखिम न्यूनीकरण, बिटौरी जग्गा दर्ता एवं एसियाली खेलकुदका पदक विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को …
काठमाडौं जिल्ला अदालत पुगेर तारेख बुझे रवि लामिछानेले
२३ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगीसम्बन्धी मुद्दामा आज काठमाडौं जिल्ला अदालत पुगेर तारेख बुझेका छन्। काठमाडौंस्थित स्वर्णलक्ष्मी …
कांग्रेसको १५ औँ महाधिवेशनमा अहिलेसम्म ३७५४ मत खस्यो
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो साढे २ बजेसम्म ३ हजार ७५४ मत खसेको छ। मतदान प्रक्रिया …
भारतीय मूलकी न्यायधीश नवनथेम ‘नवी’ पिल्लईले जितिन् २०२६ को नोबेल शान्ति पुरस्कार
दक्षिण अफ्रिकामा जन्मिएकी भारतीय मूलकी पूर्वन्यायाधीश नवनथेम ‘नवी’ पिल्लईले सन् २०२६ को नोबेल शान्ति पुरस्कार जितेको समाचारमा उल्लेख छ। संयुक्त राष्ट्रसंघकी पूर्वमानव अधिकार उच्चायुक्त तथा …
अध्यक्षमा पशुपति शर्मा निर्विरोध
२३ असोज,महोत्तरी । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षमा लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध निर्वाचित भएका छन्। प्रतिष्ठानको नवौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत अध्यक्ष पदमा शर्माको …
गगन र विश्वप्रकाशको नाम जोडेर प्यानलको सूची प्रचार, दुवै नेताद्वारा आपत्ति
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि आज मतदान सुरू भएसँगै सभापति पदका उम्मेदवार गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आफ्नो नाम जोडेर उम्मेदवारहरूको सूची …





