मुख्य खबर

काठमाडौं जिल्ला अदालत पुगेर तारेख बुझे रवि लामिछानेले

खबरशाला संवाददाता खबरशाला संवाददाता • असोज २३, २०८३ • ७ पटक पढिएको

२३ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगीसम्बन्धी मुद्दामा आज काठमाडौं जिल्ला अदालत पुगेर तारेख बुझेका छन्।

काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनासम्बन्धी आरोपमा लामिछानेविरुद्ध मुद्दा चलिरहेको छ। उक्त मुद्दामा उनी बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएर रिहा भएका थिए।

यसअघि पनि उनी पटक–पटक अदालतमा उपस्थित हुँदै मुद्दाको तारेख बुझ्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।