लगभग एकवर्षे मुख्यमन्त्री बन्न एमालेको शक्ति संघर्ष उत्कर्षमा
बागमती प्रदेशमा नयाँ सत्ता समीकरणपछि मुख्यमन्त्री पद एमालेको भागमा परेसँगै पार्टीभित्र नेतृत्वको प्रतिस्पर्धा तीव्र बनेको छ। मुख्यमन्त्री बन्ने विषयमा नेताहरूबीच विवाद, आरोप–प्रत्यारोप र आन्तरिक शक्ति संघर्ष चुलिएको छ।
चार वर्षदेखि अवसरको प्रतीक्षामा रहेका एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्री बन्ने अपेक्षामा थिए। तर भक्तपुरबाट निर्वाचित किरण थापा मगर पनि दाबेदारका रूपमा अघि आएपछि प्रतिस्पर्धा झन् तीव्र भएको छ। थापा पार्टी सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतका निकट र अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन्।
लोकप्रिय खबर
१
२
३
४
५
६
इन्भेस्टमेन्ट मेगा बैंक प्रकरणमा सर्वोच्चको हस्तक्षेप : इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित सञ्चालकलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश
सिन्धुपाल्चोकको तातोपानी बीओपीमा सुख्खा पहिरोको क्षति, भवन र संरचनामा नोक्सानी
गृहमन्त्री गुरुङको चेतावनी: ‘जेनजीको आवरणमा राजनीति गर्न सडकमा नउभिनुस्’
लगभग एकवर्षे मुख्यमन्त्री बन्न एमालेको शक्ति संघर्ष उत्कर्षमा
राजमार्ग क्षेत्रका जग्गामा विकास कर ५ प्रतिशत बिन्दुले बढ्ने !
ग्रीन सेभिङ्समार्फत हरित भविष्य निर्माणमा वेष्ट फाइनान्सको पहल,६०० वटा बिरुवा रोपियो






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्