खेलकुद ब्रेकिङ्ग खबर मुख्य खबर समाचार

रोहितको शतकमा नेपाल विजयी, ओडीआई स्ट्याटस जोगाउने अभियानको सुखद सुरुवात

खबरशाला संवाददाता |  असोज २५, २०८३

२५ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको छ। कप्तान …

३ हजार ४३५ मत गणनामा उपसभापतिमा भण्डारी र महामन्त्रीमा पौडेलको फराकिलो अग्रता, कसको मत कति?

खबरशाला संवाददाता |  असोज २५, २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारी र केन्द्रीय महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले फराकिलो अग्रता कायम …

कांग्रेसको उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि

खबरशाला संवाददाता |  असोज २५, २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणनामा चन्द्र भण्डारी र प्रदीप पौडेलले अग्रता लिएका छन्। उपलब्ध मतगणनाको विवरणअनुसार उपसभापति पदमा चन्द्र …

नेपालमा पानी र बिजुलीको बिल कतिले अनलाइन तिर्छन्?

खबरशाला संवाददाता |  असोज २५, २०८३

काठमाडौ । पानी र बिजुलीका बिल अनलाइन भुक्तानी गर्ने ग्राहकको सङ्ख्या पछिल्ला वर्षहरूमा बिस्तारै बढ्दै गएको देखिए पनि अपेक्षित नभएको भन्दै प्रोत्साहन गर्न खोजिएको अधिकारीहरूले बताएका …

रियाद विमानस्थलमा आक्रमण, १२ को मृत्यु, ३०० बढी घाइते

रासस/एपी |  असोज २५, २०८३

रियाद । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पछिल्लो आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन् …

बाढीबाट प्रभावित ३६ जनाको उद्धार

खबरशाला संवाददाता |  असोज २५, २०८३

काठमाडौ। बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ३६ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले चार वटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको फौज परिचालन गरी आइतबार दिउँसो …

नेपालीको महान् पर्व बडादसैँ सुरु,आज घटस्थापना

खबरशाला संवाददाता |  असोज २५, २०८३

काठमाडौँ- प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका …

बूढीगण्डकीको बाढीले बगायो सोतीको पुल

खबरशाला संवाददाता |  असोज २५, २०८३

काठमाडौं ।आईतबार विहान एक्कासी बूढीगण्डकीमा आएको बाढीले सोतीमा रहेको मोटरेबल पुल बगाएको छ । आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङले उक्त पुल बाढीले बगाएको जानकारी दिए …

बुढीगण्डकी बाढीमा ३५ घर बगे

खबरशाला संवाददाता |  असोज २५, २०८३

काठमाडौ । गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार दोभान, …

परराष्ट्रमन्त्री स्वदेश फिर्ता, जलवायु न्यायको पहल

खबरशाला संवाददाता |  असोज २४, २०८३

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश …