मुख्य खबर

शेरबहादुर दाईका लागि कुर्सी खाली थियो : गगन थापा

खबरशाला संवाददाता खबरशाला संवाददाता • ९ घण्टा अगाडि • १५ पटक पढिएको


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशन स्थलमा कुर्सी खाली राखेर प्रतीक्षा गरेको उल्लेख गरेका छन् ।

महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले यस्तो उल्लेख गरेका हुन् । ”शेरबहादुर दाई आउनुहुन्छ भनेर हामीले कुर्सी खाली राख्यौँ । उहाँ आउनुभएन । शेरबहादुर दाईको सम्मान उहाँको दैलोमा पुगेर कतिपटक सलामी दियो भन्ने रहँदैन । उहाँले नेतृत्व गरेको पार्टीलाई कुन कदमा पुर्‍यायो भन्नेमा उहाँको मान रहन्छ,” उनले भने 

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।