काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशन स्थलमा कुर्सी खाली राखेर प्रतीक्षा गरेको उल्लेख गरेका छन् ।
महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले यस्तो उल्लेख गरेका हुन् । ”शेरबहादुर दाई आउनुहुन्छ भनेर हामीले कुर्सी खाली राख्यौँ । उहाँ आउनुभएन । शेरबहादुर दाईको सम्मान उहाँको दैलोमा पुगेर कतिपटक सलामी दियो भन्ने रहँदैन । उहाँले नेतृत्व गरेको पार्टीलाई कुन कदमा पुर्यायो भन्नेमा उहाँको मान रहन्छ,” उनले भने
लोकप्रिय खबर
१
२
३
४
५
६
आशाको गोरेटोमा सरकारका पाईला
पूँजी बजार सुधारका लागि नयाँ धितोपत्र विधेयक तत्काल ल्याउन अर्थ समितिको निर्देशन !
निजामती सेवा विधेयकमा कुलिङ पिरियड (पूर्ण पाठ)
निजामती सेवा विधेयक सरकारले संसद्मा पेस गर्ने
अर्थतन्त्रमा “स्वर्णिम” कार्यकाल
अर्थमन्त्री डा. वाग्ले स्वदेश फिर्ताः पूर्वाधार विकासमा थप सहकार्य हुने






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्