काठमाडौँ — अन्तत लामो अनुमार चर्चाका बिच सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ ।
बुधबार अकस्मात् बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई जिम्मेवारीबाट हटाउँदै एआईजी मनोज केसीलाई नयाँ जिम्मेवारी दिएको एक मन्त्रीले जानकारी दिए ।
कार्कीलाई भने प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।
यसअघि आईजीपी कार्कीलाई सरकारले हटाउन चाहेको समाचार प्रकाशित भएको थियो। कार्कीले गत कात्तिक २७ गतेदेखि महानिरीक्षकको कार्यभार सम्हालेका थिए।
लोकप्रिय खबर
१
२
३
४
५
६
डिजिटल वालेटको १४ अर्ब: कसको पोल्टामा जाँदैछ ब्याज ?
रास्वपा सचिवालय बैठकः न्यायाधीशविरुद्ध महाभियोग अघि बढाउने
लोकप्रिय मेयर प्रकाश भण्डारी : कर्णालीबाट केन्द्रीय नेतृत्वको यात्रामा
अन्तर्राष्ट्रिय फुटबलबाट मेसीको सन्यासः बिदाई खेलमा शानदार प्रदर्शन
मातृभाषामा सूचना र सञ्चारको पहुँच सुनिश्चितताले लोकतन्त्र थप समावेशी र सुदृढ हुन्छ : मन्त्री गौतम
सरकारी कर्मचारी, नेपाली सेना र प्रहरीको नयाँ तलब लागू, कसको तलब कति बढ्यो? (हेर्नुस् सूची)






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्