मुख्य खबर

निजामती सेवा विधेयकमा कुलिङ पिरियड (पूर्ण पाठ)

खबरशाला संवाददाता खबरशाला संवाददाता • १६ घण्टा अगाडि • ४१ पटक पढिएको

१५ असोज, काठमाडौं । संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद् पुगेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले संघीय निजामती सेवा विधेयक दर्ताका लागि प्रतिनिधिसभामा लगेकी हुन् ।

संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा कुलिङ पिरियडको व्यवस्था ल्याएको छ।

बिहीबार बिहान भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिवालयमा उक्त विधेयक दर्ता गरेको हो।

विधेयकले दुई वर्षका लागि कुलिङ पिरियडको व्यवस्था ल्याएको हो।

हेर्नुहोस् संघीय निजामती सेवा विधेयकको पूर्णपाठ–

https://drive.google.com/file/d/11nrdzHVl2e4QOtrbB7K39qSGzG3fLIU5/view

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।