काठमाडौ। पोखरामा स्कुल बस दुर्घटनामा परेको छ । पोखरा २८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका ट्युसन पढ्न आउने विद्यार्थी बोकेर आउँदै गरेको बस दुर्घटना भएको हो ।
कालिकास्थित ओख्लेको भीरबाट बस पल्टिएको प्रहरीले जानकारी दिएको छ । बसमा २० भन्दा बढी विद्यार्थी रहेको बताइएको छ । पोखराका एसपी नविन कार्कीका अनुसार ग २ ख १४१७ नम्बरको बस दुर्घटनामा परेको हो । उनले पनि पाँचजनाको मृत्यु भएको जानकारी दिए ।
घाइते मध्ये १५ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ भने तीन जनाको गण्डकी मेडिकल कलेजमा भइरहेको छ। गण्डकी अस्पतालमा उपचारका लागि ल्याइएका तीन जनाको मृत्यु भएको छ।
लोकप्रिय खबर
१
२
३
४
५
६
रास्वपा सचिवालय बैठकः न्यायाधीशविरुद्ध महाभियोग अघि बढाउने
डिजिटल वालेटको १४ अर्ब: कसको पोल्टामा जाँदैछ ब्याज ?
लोकप्रिय मेयर प्रकाश भण्डारी : कर्णालीबाट केन्द्रीय नेतृत्वको यात्रामा
अन्तर्राष्ट्रिय फुटबलबाट मेसीको सन्यासः बिदाई खेलमा शानदार प्रदर्शन
दानबहादुर कार्की आईजीपीबाट हटाइए, मनोज केसीलाई पाए जिम्मेवारी
अर्नब चक्रवात कमजोर हुँदै, मौसममा सुधार






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्