ब्रेकिङ्ग खबर समाचार

राजधानी ‘दाङको विपक्ष’मा उभिन कांग्रेसको ह्वीप

खबरशाला संवाददाता |  असोज २०, २०७७

तुलसीपुर । नेपाली कांग्रेसले प्रदेश ५ को स्थायी राजधानी दाङ देउखुरीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ।  मंगलबार बस्ने प्रदेशसभा बैठकमा मतदान