काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सुनमा प्रतितोला नौ सय रुपियाँले बढेको छ भने चाँदीको मूल्य १० रुपियाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपियाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ९८० रुपियाँ कायम भएको छ ।
हिजो मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार ३०० रुपियाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ९७० रुपियाँ कायम भएको थियो ।
लोकप्रिय खबर






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्