अन्तर्वार्ता आर्थिक समाचार खेलकुद चलचित्र मुख्य खबर मोडल रोचक विचार शिक्षा संगीत समाज सम्पादकीय साहित्य स्वास्थ्य

अन्तिम चरणमा नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार , दुई घण्टामा नारायणगढदेखि बुटवल सरर !

खबरशाला संवाददाता |  श्रावण २१, २०८३

झण्डै सात वर्षदेखि निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड अहिले अधिकांश रूपमा सञ्चालनमा आएपछि यात्रा निकै सहज बनेको छ। नारायणगढदेखि बुटवल पुग्न अहिले सामान्यतया करिब दुई घण्टा लाग्ने