माघ ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

माघ २७, २०७७

काठमाडौँ : सरकारले माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोनाम ल्होछारको अवसरमा माघ ३० गते विदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

‘पहिला सरकारले ल्होछारको विदा कटौती गरेको थियो’ ती मन्त्रीले भने ‘सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।’

प्रतिक्रिया दिनुहोस