घट्यो सुनचाँदीको मूल्य
तुलसीपुर । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ ।
बिहीबार ९५ हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बिहीबार ९६ हजारमा निर्धारण गरिएको तेजावी सुनको मूल्य बिहीबार प्रतितोला ९५ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
हिजो १ हजार ३ सय ४५ मा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ३ सय १० रुपैयाँ निर्धारण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस