सल्यानमा फेरी गाडि दुर्घटना : २ जनाको घटनास्थलमै मृत्यु

असोज १५, २०७

असोज १५, सल्यान ।
सल्यानमा फेरी पनि जिप दुर्घटना भएको छ । जिल्लाको कुमाख ७ डुमकोटबाट खैराबाङ मन्दिरमा दर्शनका लागि हिडेको गाडि दुर्घटना हुदा एउटै घरका २ को निधन भएको छ ।
वडा नं. ७ डुमकोटका ३९ बर्षिय मान बहादुर पुन र उनकी दाइकी छोरी १४ बर्षकी एनका पुनको निधन भएको हो ।
रा १ ज ७९८ नं को जिप उकालोमा ब्याक गर्ने क्रममा सडकबाट १०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।
घटनामा घाइते दर्जन भन्दा बढिको उपचारको लागी जिल्ला अस्पताल सल्यान पठाइएको वडाध्यक्ष डम्बर शाहीले जानकारी दिएका छ

प्रतिक्रिया दिनुहोस