ग्रीन फाउन्डेसन नेपाल (GFN) र कालिमाटी गाउँपालिकाको संयुक्त आयोजनामा उद्यमशिलता बिकास तालिम आजदेखी शुरु भएको छ ।

असोज १२, २०७

ग्रीन फाउन्डेसन नेपाल GFN दाङका कोषाध्यक्ष खुम प्रसाद भण्डारीको अध्यक्ष तथा कालिमाटी गाउँपालिका उपाध्यक्ष सहनशिकता वलिको प्रमुख आतिथ्यतामा उदघाटन गरिएको छ । तालिममा कालिमाटी गाउँपालिकाका विभिन्न वडाहरुबाट करिव २२ जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस