टिकटक स्टार योगेश तिखे बैरागी द्वारा पाचौ पटक सहयोग

असोज ०७, २०७

तुलसीपुर दाँङ

यस ज्ञान ज्योति आधारभुत बिधालयमा अद्ययन गर्ने बालबालिका हरुका लागि पटक पटक गरि करिब 2 लाख बराबरको बालबालिका ड्रेस र स्टेसनरी सामाग्री सहयोग गरेका छ्न । टिकटक मार्फत संकलन भयको रकम गरिब तथा बिपन्न बर्गका बालबालिका हरुका लागि सहयोग गर्ने उद्देश्यका साथ यो पाचौ पटक आज सहयोग गरेका छन । बिधालय ब्यबस्थापन समितिका अध्यक्ष हरिबहादुर बिक को अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा न ५ का वडा अध्यक्ष बिरेन्द्र शाहको प्रमुख आतिथ्यमा सप्पन्न कार्यक्रममा माबी दोघरेका प्र अ घनश्याम आचार्य वडा न ५ का सचिब सन्जय गुप्ता सहयोगी दाता योगेस श्रेष्ठ ले मन्तव्य राख्नु भयको थियो । शिक्षक सीता भण्डारीको स्वागत मन्तव्य बाट सुरु भयको कार्यक्रम बिधालयका प्रधानाध्यापक मेघराज घिमिरेले सन्चालन गर्नु भयको थियो

प्रतिक्रिया दिनुहोस