युवा परिषद् तुलसीपुरको अध्यक्षमा डाँगी

असोज ०४, २०७

दाङ । नगर युवा परिषद तुलसीपुरको अध्यक्षमा विद्यार्थी नेता रविन्द्र डाँगीलाई मनोनयन गर्ने निर्णय गरिएको छ ।
उपमहानगरपालिकाको तेस्रो कार्यपालिका बैठकले तुलसीपुर १० निवासी एमाले निकट अनेरास्ववियुका नेता डाँगीलाई अध्यक्ष मनोनयन गर्ने निर्णय गरिएको हो ।
युवा परिषद सञ्चालन कार्यविधि २०७८ अनुसार डाँगीलाई सो जिम्मेवारी प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस