इनार खन्दा ज्यान गयाे

बैशाख १८, २०७

तुलसीपुर । दाङको तुलसीपुर १३ साजखुटीमा कुवा खन्ने क्रममा माटोको दिस्को भत्किएर एक जना बेपत्ता भएका छन् । साजखुटीमा कुवा खन्ने क्रममा एक जना पुरुष बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा तुलसीपुर उपमहानगरपालिका १७ जमेरा बस्ने हरि चौधरी भएको स्थानीयले बताएका छन। यता ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी श्यामु अर्याले घटना बारे बुझन घटनास्थल तर्फ जान लागेको बताउनुभयो । उहाले आफु घटनास्थलमा पुगेपछि मात्रै घटनाको बारेमा थाहा हुने बताउनुभयो 

प्रतिक्रिया दिनुहोस