मध्यरातमा महन्थकाे विज्ञप्ति, ओलीलाई साथ दिने
![](http://khabarshala.com/wp-content/uploads/2021/05/mahant-thakur.jpg)
तुलसीपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठन आफ्नाे पार्टीकाे प्राथमिकता नरहेको बताएका छन् ।
साेमबार राती विज्ञप्ति जारी गर्दै ठाकुरले जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेण्डा सम्बाेधनकाे विषयमा केन्द्रीत रहेको बताएका हुन् । उनले वर्तमान सरकारलाई सहयाेग गर्ने समेत बताएका छन् ।
![](http://khabarshala.com/wp-content/uploads/2021/05/FB_IMG_16206802124790085-450x600-2.jpg)
प्रतिक्रिया दिनुहोस