दाङ्गमा थपियो लकडाउन , बैक भने यसरी खुल्ने

खबरशाला संवाददाता  |  बैशाख २४, २०७८


तुलसीपुर । घोराहीमा वसेको कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमणको दर उकालो लागिरहेको भन्दै जेठ १ गतेसम्मका लागि थप गरेको छ । प्रमुख जिल्ला अधिकारी जयराज आचार्यको अध्यक्षतामा बसेको वैठकले अतिआवश्यक सामान विक्री र ढुवानीका लागि लागि विहान ६ वजेदेखि ८ वजेसम्म खुल्ला गर्ने निर्णय गरेको छ ।

बैठकले हरेक बैक सातामा २ पटक खोल्नका लागि अनुमति दिने निर्णय समेत गरेको छ । बैठकले गरेको निर्णयानुसार बैकहरु निम्नानुसार खुल्नेछन् ।

प्रतिक्रिया दिनुहोस