नयाँ वर्षमा घुम्नै पर्ने तुलसीपुरका यी छ स्थानहरु

खबरशाला संवाददाता  |  बैशाख ०१, २०७८

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले पर्यटनकाे विकासलाई लक्षित गरेर घुम्न जाउँ तुलसीपुर अभियान सुरु गरेसँगै यहाँ पर्यटकीय पूर्वाधारहरु निर्माण भइरहेका छन् । नयाँ वर्षलाई घुमघामका रुपमा लिने हाम्राे प्रचलन भएकाले पनि धेरै जसाे नयाँ वर्षमा परिवारका साथमा घुमफिरमा जाने गरेकाे देखिन्छ ।

तुलसीपुरमा नयाँ वर्षमा घुम्नका लागि यी ६ स्थान तपाईलाई महत्वपूर्ण हुन सक्छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १४ मा रहेकाे हात्तीढुँगा
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १० मा रहेकाे गाैरीगाउँ ताल
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ मा रहेकाे राप्ती शान्ती उद्धान
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ मा रहेकाे द‌गिशरण राजाकाे दरबार क्षेत्र
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ मा रहेकाे एसियाकै ठुलाे चमेरे गुफा
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १८ मा रहेकाे छिल्लीकाेट

प्रतिक्रिया दिनुहोस