माघ ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
![](http://khabarshala.com/wp-content/uploads/2021/02/bidaa.jpg)
काठमाडौँ : सरकारले माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोनाम ल्होछारको अवसरमा माघ ३० गते विदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
‘पहिला सरकारले ल्होछारको विदा कटौती गरेको थियो’ ती मन्त्रीले भने ‘सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।’
प्रतिक्रिया दिनुहोस