लुम्बिनी १२ जिल्लामा विस्तार भएको छ : मुख्यमन्त्री पोख्रेल

खबरशाला संवाददाता  |  असोज १, २०७७


तुलसीपुर । प्रदेश नम्बर ५ मा मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशको नाम र राजधानी प्रस्तावले लुम्बिनीको दायरा फराकिलो भएको वताएका छन् । प्रदेश सभामा प्रदेशको नाम र विषयमा आजबाट छलफल सुरु हुन लाग्दा उनले सामाजिक सञ्जालमा यस्तो लेखेका हुन् ।

‘हिजो अखण्ड लुम्बिनीको भावना बृहत्तर लुम्बिनीमा रुपान्तरण हुँदैछ । ’ मुख्यमन्त्री पोख्रलले ६ जिल्लामा सिमित लुम्बिनी १२ जिल्लामा फैलिएको वताए ।

प्रतिक्रिया दिनुहोस