यस्ताे छ कक्षा ११ काे नेपाली र अंग्रेजी पुस्तक

खबरशाला संवाददाता  |  भदौ ३०, २०७७

तुलसीपुर । पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ काे नेपाली र अंग्रेजी विषयकाे पुस्तक सार्वजनिक गरेकाे छ । नयाँ शैक्षिक सत्रमा सरकारले संकाय हटाएर विषय मात्रै अध्यापन गर्ने गराउने याेजना छ । सरकारले सार्वजनिक गरेकाे पुस्तक डाउनलाेड गरेर समेत पढ्न सकिन्छ ।

नेपाली http://nepaknol.org.np/cdc/elibrary/pages/view.php?ref=3873&k

अंग्रेजी http://nepaknol.org.np/cdc/elibrary/pages/view.php?ref=3872&k

प्रतिक्रिया दिनुहोस