एकसाता भित्र एसईई नतिजा आउने (यसरी हेर्न सकिन्छ नतिजा)

श्रावण १५, २०७७

तुलसीपुर । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक साताभित्र माध्यमिक तह कक्षा १० को (एसईई) परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।


पनिकाले एक सूचना जारी गर्दै एसईईको नतिजा वेवसाइट, म्यासेज र आईभिआरबाट प्रकाशन गर्ने जानकारी दिएको छ । नतिजा सार्वजनिक भएपछि एसईईको नतिजा यसरी हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस