सुकुम्बासी आयोगको केन्द्रीय सदस्यमा दाङ्गका वस्नेत

असार १६, २०७७


तुलसीपुर । सुकुम्बासी आयोगको केन्द्रीय सदस्यमा दाङ्गका शोभाराम वस्नेत नियुक्त भएका छन् । प्रदेश ५ मन्त्री परिषद्को आजको बैठकले नेकपाका पुराना नेता वस्नेतलाई केन्द्रीय सदस्यका लागि प्रस्ताव गरेको हो ।

सुकुम्बासी आयोगमा प्रदेशका तर्फबाट एकजना केन्द्रीय सदस्यमा मनोनित गर्ने प्रावधान रहेको छ । सरकारले केही समय अगाडी देवि ज्ञवालीको अध्यक्षतामा सुकुम्वासी आयोग गठन गरेको थियो । वस्नेत नेकपामा त्यागी नेताका रुपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस