‘इनफ इन इनफ’ बारे ओलीले बाेले

असार ०४, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘इनफ इन इनफ’ भन्दै भएको सडक आन्दोलनबारे राष्ट्रियसभामा बोलेका छन् ।

सडकमा ‘इनफ इन इनफ’ भनेर सडकमा आएको समेत देखेको भन्दै उनले भने, ‘कोभिड–१९ मोर देन इनफ । आउनै नहुने थियो, आयो । रोक्न खोज्यौं, तै पनि आयो ।’

उनले अघि भने, ‘हदभन्दा पनि बढी आयो । चाहिँदै नचाहिने आयो । सरकारले ल्याएको त होइन ।’

प्रतिक्रिया दिनुहोस