एकै दिन ४२५ जनामा कोरोना भाइरस संक्रमण, कुल संक्रमित ५७६० पुग्यो

काठमाडौँ- नेपालमा एकै दिन ४२५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
स्वास्थ्य मन्त्रालयले आइतबार एकै दिन ४२५ जनामा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि गरेको हो।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ५ हजार ७ सय ६० पुगेको छ।
प्रतिक्रिया दिनुहोस