एकैदिन नेपालमा थप ३३४ जनामा काेराेना संक्रमण, जम्मा २६३४ पुग्याे

जेठ २२, २०७७

नेपालमा थप ३३४ जनामा काेराेना संक्रमण भएकाे छ । देशका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणमा थप ३३४ जनामा काेराेना संक्रमण भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । याे संगै नेपालमा काेराेना संक्रमितकाे संख्या २६३४ पुगेकाे छ ।

प्रतिक्रिया दिनुहोस