बलत्कार गर्न खोजेको आरोपमा तुलसीपुरमा एक पक्राउ

जेठ २१, २०७७

तुलसीपुर ।  बलात्कार गर्न खोजेको आरोपमा तुलसीपुरमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका– १ भमके निवासी ३८ बर्षका बुद्धिराम धिताल रहेको प्रहरीले जानकारी दिएकाे छ । पिडितको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरले  धिताललाइ पक्राउ गरेको जनाएको छ ।

आरोपीलाई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी स्रोतले बताएको छ । घटना मंगलबार राती १२ बजेको भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस