सोमबार राति थपिए १८ कोरोना संक्रमित, बाँकेमा थपिए १२ जना

जेठ ०५, २०७७

सोमबार राति थप १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ थपिएका संक्रमितमा बाँकेका १२ जना, धनुषाका २ जना, खोटाङ, सुनसरी, झापा र दैलेखका एक-एक जना छन्।

योसँगै संक्रमितको संख्या ३ सय ७५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस