नेपालमा एकै दिन ८३ जनामा कोरोना संक्रमण पुष्टि

बैशाख ३०, २०७७

काठमाडौं। नेपालमा  एकैदिन ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबेर राति विज्ञप्तिमार्फत् यसको पुष्टि गरेको हो।

आज बिहान मात्र ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

मन्त्रालयले थप २६ जनामा संक्रमण भएको पुष्टि गर्दै आजसम्म देशभर २१७ जनामा संक्रमण देखिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस