कृत्रिम तालमा डुबेर वालककाे मृत्यु

बैशाख ३०, २०७७

सल्यानमा कृत्रिम पाेखरीमा   डूबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालीमाटी गाउँपालिका – ३ चौरी निबासी प्रेमबहादुर वलीका ५ बर्षका छोरा हिमांश वली रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ ।

 

घर नजिकै खेल्ने क्रममा दिउसो २ बजे बालक कृत्रिम पानी पोखरीमा खसेका थिए । बालकलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको अस्पतालका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस