पार्टी एकता जोगाउन नेतृत्व गम्भिर र जिम्मेवार होओस् : मुख्यमन्त्री पोख्रेल

बैशाख १६, २०७७

प्रदेश नम्वर ५ का मुख्यमन्त्री काठमाडौमा रहेर पाटीमा आएको विभाजनको दुरी हटाउन कसरत गरिरहेका छन् । प्रधानमन्त्री केपी ओली खेमाबाट उनले अन्य पक्षसँगको भेटघाटलाई तिव्र वताएका छन् । नेकपा भित्र सचिवालय वैठक आजै वस्ने या नवस्ने भन्ने वारेमा नेताहरु विचमा विमति देखिन्छ ।

यसै परिस्थितिमा मुख्यमन्त्री पोख्रेलले सामाजिक सञ्जालमा पार्टी एकताको मूलमर्म सहमती र सहकार्य भएको भन्दै लाखौ कार्यकर्ताको भविष्य जोडिएको पार्टी एकता जोगाउन नेतृत्व गंभीर र जिम्मेवार हुनेछ भन्ने विश्वासका साथ स्टाटस लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस