मनकारी अधिकारी दम्पतीद्वारा निलसागरलाई तरकारी सहयोग

बैशाख ०८, २०७७

 

  

ओमप्रकाश गुप्ता

दाङमा एक दम्पती जोडीले देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवाआश्रमलाई तरकारी सहयोग गरेका छन् ।

विश्व व्यापीरूपमा महामारीको फैलिएको कोरोना भाइरस कोभिड १९ र लकडाउनले अाश्रमलाई समस्या बनाएको भन्दै राप्ती गाउँपालिका वडा नम्बर ८ बिजाैरी निवासी विभिन्न सामाजिक संघ/संस्थामा कृयाशिल आदरणीय ब्याक्तित्व अर्जुन अधिकारी र उनका धर्मपत्नी कमला शर्मा (अधिकारी) ले विभिन्न प्रजातीको ५० केजी तरकारी प्रदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस