सुनसान तुलसीपुरका तस्वीरहरु

सुजन राई  |  भदौ १५, २०७७

तुलसीपुर । कोरोना संक्रमण समुदायस्तरका फैलिएपछि दाङ्ग जिल्ला सोमबारबाट लकडाउन गरिएको छ । लकडाउनको समयमा बजारहरु निकै सुनसान रहेका छन् । मानिसहरुको समेत आवागमन वन्द देखिएको छ । खबरशालाकर्मी सुजन राइले क्यामेरामा कैद गरेका तुलसीपुर बजारका दृश्यहरु

तुलसीपुरकाे बिरेन्द्र चाेक

प्रतिक्रिया दिनुहोस