शिव परियारको ‘तिमीलाई माया’ (भिडियो)

बैशाख २५, २०७७

शिव परियारको आवाजमा गीत ‘तिमीलाई माया’ सार्वजनिक भएको छ  ।  गीतमा टिका बम्जनको संगीत, सन्ध्या सुस्केराको शब्द तथा पवन वांग लामाको संगीत संयोजन रहेको छ  ।  डिका गुरुङको निर्देशन तथा छायांकन रहेको भिडियो सुरज लामाले सम्पादन गरेका हुन्  ।  भिडियोमा सुरज र सीता फिचर्ड छन् ।

प्रतिक्रिया दिनुहोस