नेपाली भाषाको जगेर्ना गर्न संस्कृत भाषाको सरक्षण गर्नु पर्ने एक कार्यक्रमका सहभागीको निष्कर्ष

असोज ०५, २०७

भिमलाल मरासिनी

तुलसीपुर ५ असोज

संस्कृत शिक्षा नेपाली भाषाको मातृभाषा भएको भन्दै नेपाली भाषाको जगेर्ना तथा संरक्षण गर्नको लागि पनि संस्कृत भाषा को जगेर्ना गर्नु पर्ने आज आयोजित एक कार्यक्रम का सहभागिले बताएका छन । नेपाल प्रध्धापक संघ बिश्वबिधालय बिधापिठ बेल्झुन्डी को आयोजनामा भएको नेपाल सन्स्कृत बिश्व्बिध्धालय का समस्या तथा समाधानका उपाय तथा दशै एब दिपावली को शुभकामना कार्यक्रम मा बोल्दै बिश्व्बिध्धालय का उप कुलपति यादब प्रकाश लामिछनेले विश्व बिध्धालयका आर्थिक शैक्षिक तथा प्रसासनिक समस्या रहेको बताउदै सबैको सामुहिक प्रयास आबस्येक रहेको बताउदै सरकारको मात्र मुख ताकेर बस्ने परिपार्टी को अन्त गर्नु पर्ने बताउनु भयो ।समस्याको जड शिक्षक कर्मचारी र पदादिकारीको पनि उत्तिकै जिम्मेवारी रहेको बताउदै सबैले आ आफ्नो जिम्मेवारी बहन गरे समस्याहरु हल हुँदै जाने सहभागी हरुले बताएका हुन। सो अबसरमा परिक्षा नियन्त्रक सह प्रध्धापक डाक्टर बाबुराम आचार्य क्याम्पस प्रमुख सह प्राध्धापक उदय राज सुवेदी गणेश पान्डे किशोर चन्द्र गौतम बम्शी कुमार आचार्य कपिल्देव सुवेदी काशिराज पोख्रेल गुरु प्रसाद सुवेदी अर्जुन कुमार भट्टराई आशा सर्मा बिधार्थी माधवा शर्मा लगाएतले बोल्नु भएको थियो। प्रध्धापक संघ का अध्यक्ष डाक्टर रघुनाथ नेपाल को सभापतित्वमा सम्प्स्न्न कार्यक्रम मा स्वागत हरिलाल पौडेल र धन्यवाद राजेन्द्र गौतम सहजीकरण भरत ज्ञवाली ले गर्नु भएको थियो

प्रतिक्रिया दिनुहोस